ला लिगामा आज हुने खेलहरु नेपाली समयमा हेर्नुहोस

ला लिगा मा आज सनिवार ४ खेल हुँदै छ । रियल भालाडोलिद र इबार को खेल ५:४५ मा हुने छ भने, गेटाफे र भ्यालेन्सिया को खेल राती ९ बजे हुने छ ।

त्यसै गरि अट्लेटिको मड्रिड र अट्लेटिक क्लब राति ११:१५ मा भिड्नेछन् र अन्तिम खेल जिरोना र लेगानेस को राती को १:३० मा हुन छ ।

Real Valladolid 17 : 45 Eibar

Getafe 21 : 00 Valencia

Atlético Madrid 23 : 15 Athletic Club

Girona 01 : 30 Leganés