स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिवार ४ खेल हुँदै छ ।
पहिलो खेल भ्यालेन्सिया र अट्लेटिको बिल्बाओ बिच हुनेछ । यो खेल साझ ६:४५ मा सुरु हुनेछ ।
दोस्रो खेल गेटाफे र सेभिल्ला बिच हुनेछ । यो खेल राति ९ बजे सुरु हुनेछ ।
त्यस्तै, तेस्रो खेल हुएस्का र डेपोर्टिभो आलाभेस बिच हुनेछ । यो खेल राती ११:१५ मा सुरु हुनेछ ।
अन्तिम खेल म्याड्रीड डर्बी रहेको छ । रियलले आफ्नो घरेलु मैदानमा एट्लेटिकोबिरुद्ध खेल्ने छ । यो रोमान्चक खेल मध्याह्न १:४५ मा सुरु हुनेछ ।