ला लिगामा आज यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ४ खेल हुँदै छ ।

पहिलो खेल इबार र सेभिल्ला बिच हुनेछ । यो खेल साझ ६:४५ मा सुरु हुनेछ ।

दोस्रो खेल रियल म्याड्रीड र लेभान्टे बिच हुनेछ । यो खेल राती ९ बजे सुरु हुनेछ ।

त्यस्तै तेस्रो खेल भ्यालेन्सिया र इन्चे बिच हुनेछ । यो खेल भने राती ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल भिल्लारियल र रियल सोसिइदाड बिच हुनेछ । यो खेल राती १:४५ मा सुरु हुनेछ ।