ला लिगामा आज यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिवार ४ खेल हुँदै छ ।

पहिलो खेल लेभान्टे र गेटाफे बिच हुनेछ । यो खेल साझ ६:४५ मा सुरु हुनेछ ।

दोस्रो खेल सेभिल्ला र रियल म्याड्रीड बिच हुनेछ । यो खेल भने ९ बजे सुरु हुनेछ ।

त्यस्तै तेस्रो खेल एट्लेटिको म्याड्रीड र रियल भालाडोलिड बिच हुनेछ । यो खेल ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल मध्याह्न १:४५ मा काडिज र बार्सिलोना बिच हुनेछ ।