ला लिगामा आज यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार जम्मा ४ खेल हुदै छ ।

पहिलो खेल रियल मड्रिड र हुएस्का बिच हुनेछ । स्यान्टिएगो बर्नाबेउमा हुने यो खेल आज साझ ६:४५ मा सुरु हुनेछ ।

दोस्रो खेल अट्लेटिको बिल्बाओ र सेभिल्ला बिच हुनेछ । यो खेल राती ९ बजे सुरु हुनेछ ।

त्यस्तै, तेस्रो खेल ओसासुना र एट्लेरिको मड्रिड बिच हुनेछ । यो खेल भने राती ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल डेपोर्टिभो आलाभेस र बार्सिलोना बिच हुनेछ । यो खेल राती १:४५ मा सुरु हुनेछ ।