ला लिगामा आज यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिवार ४ खेल हुँदै छ ।

पहिलो खेल डेपोर्टिभो आलाभेस र गेटाफे बिच हुनेछ । यो खेल दिउसो ४:४५ मा सुरु हुनेछ ।

त्यस्तै ७:४५ मा भ्यालेन्सिया र हुएसका बिच खेल हुनेछ ।

राती १०:१५ मा इल्छे र रियल सोसिइडाड बिच खेल हुनेछ ।

अन्तिम खेल रियल बेटिस र रियल म्याड्रीड बिच हुनेछ । यो खेल भने राती १२:४५ मा सुरु हुनेछ ।