ला लिगामा आज यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ४ खेल हुँदै छ ।

पहिलो खेल ग्रानाडा र लेभान्टेबीच हुनेछ । यो खेल साझ ५:४५ मा सुरु हुनेछ ।

दोस्रो खेल रियल सोसिइडाद र बार्सिलोनाबीच हुनेछ । चौथौ स्थानमा रहेको रियल सोसिइडाद र शीर्ष स्थानमा रहेको बार्सिलोनाबीच रोमान्चक खेल हुनेछ । खेल ८:४५ मा सुरु हुनेछ ।

तेस्रो खेल अथ्लेटिक बिल्बाओ र इबारबीच हुनेछ । खेल ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल एट्लेटिको म्याड्रीड र ओसासुनाबीच हुनेछ । खेल राती १:४५ मा सुरु हुनेछ ।