लाम्पाडको पहिलो खेलमा चेल्सीको दु:खद सुरुवात

चेल्सीको नयाँ प्रशिक्षक फ्राङ्क लामपार्ड पहिलो खेलमा आइरिस क्लब बोहेमिएन्स संग बराबरीमा रोकेको छ ।

आयरल्याण्डमा प्री सिजन प्रशिक्षणमा रहेका चेल्सी मैत्रीपुर्ण खेलमा सुरुवातमै अग्रता लिएको थियो । चेल्सीको लागि ब्याट्सुअयिले ८ औं मिनेटमा गोल गरे । त्यसै गरि खेलको अन्तिम समयमा (८९’) आइरिस क्लब बोहेमिएन्सका मोलोएले गोल गर्दै खेल बराबरीमा ल्याए र खेल १-१ मा सोकियो ।

प्रशिक्षकका रुपमा पहिलो सिजनमा ४१ वर्षीय लाम्पार्डले डर्वी काउन्टीलाई च्याम्पियनसिपको प्ले आफ फाइनलसम्म पुर्याएका थिए । तर एस्टनभिल्लासँग हार्यो ।

इंग्ल्याण्डका पूर्व खेलाडी चेल्सीबाट ६४८ खेल खेले र ११ प्रमुख उपाधि दिलाए ।