
बार्सिलोनाका पूर्व अध्यक्ष स्यान्ड्रो रोजेलले इन्टर मिलानका स्ट्राइकर लउतारो मार्टिनेजको मूल्यमा निकै धेरै राखेकोमा जोड दिए।
इन्टरले बार्सालाई €१११ मिलियन प्रस्तावको आग्रह गरिरहेको ।
इन्टरको नयाँ माग भने €९० मिलियन नगद र स्ट्राइकरको बदलामा एक खेलाडी हो।
स्यान्ड्रो रोजेलले भने: “म भएको भए उनको लागि €१११ मिलियन खर्च गर्दिन थिए, तर दुई जना खेलाडी दिएर उनलाई साइन गर्न खोज्नेछु।
“र म बुझ्छु कि सेन्टर स्ट्राइकरको मूल्य मिडफिल्डर वा डिफेन्डरको तुलनामा दुई गुणा बढी हुन्छ।”
“तर लउतारो मार्टिनेजको लागि €१११ मिलियन खर्च गर्नु उचित हुन्दैन।”