रोमान्चक खेलमा थ्री स्टार क्लबको हिमालयन शेर्पामाथी जित क्लब

कतार एयर्वेज सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले जित निकालेको छ ।

हिमालयन शेर्पाबिरुद्ध भएको खेलमा थ्री स्टार क्लबले २-० को जित निकालेको हो ।