एजेन्सी । अष्ट्रेलियामा जारी एसेज टेस्ट क्रिकेटको चौथो टेस्ट खेलका लागि इंग्ल्यान्डले बलर स्टुअर्ट बोर्डलाई टोलिमा डाकेको छ ।
सिड्नीमा जारी चौथो टेस्ट खेलका लागि टिममा बोर्ड्लाई समावेश गरेको हो ।
इंग्ल्यान्डका तिव्र गतिको बलर ओलि रोबिन्शनको काधँमा चोट बोके पछि बोर्डलाई उनको स्थानमा बोलाइएको छ ।
बोर्डले जारी एसेज टेस्ट शृङ्खलाको दोश्रो टेस्टमा खेलिसकेका छन ।
उनले उक्त खेलमा खेल्दै इंग्ल्यान्डका लागि १५० क्याप जितेका थिए ।