लिभरपुलका कोच जुर्गन क्लोप भन्छन् कि रोबर्टो फर्मिनो जस्ता खेलाडी फुटबल खेलमा कोही पनि छैन।
ब्राजिलका स्ट्राइकरले साउथह्याम्प्टन फुटबल क्लब बिरुद्धको खेलमा ३ अस्सिस्त उत्पादन गरे एकै खेलमा ३ अस्सिस्त गर्ने उनि यो सिजनको केवल दोस्रो खेलाडी हुन्। ।
Klopp: Firmino is just a smart football person.https://t.co/qM693xU9GJ
— The Liverpool Way 🤚☝️ (@theliverpoolway) February 3, 2020
क्लोपले भने, “बबी फर्मिनो एक असाधारण खेलाडी हुन्, उनि एकदम स्मार्ट फुटबल व्यक्ति हुन्, म उनी जस्ता अरु खेलाडीलाई चिन्दिन। यो सत्य हो।
“तर बबी जस्ता खेलाडीलाई पनि ठेगाना चाहिन्छ जहाँ उनले बल पठाउन सक्छ, किनभने उनले बल लिन सक्दैनन् र एक्लै दौडिन सक्दैनन्।
50 – After his two assists today, Roberto Firmino has now assisted 50 goals for Liverpool in all competitions (228th appearance); 11 more than any other player for the club since he joined in 2015. Sensation. #LIVSOT pic.twitter.com/LOE8OfmeUb
— OptaJoe (@OptaJoe) February 1, 2020
“उनले जसरी आफ्नो टिममेटहरुका सीप प्रयोग गर्छन त्यो निकै उत्कृष्ट छ।”