“रोनाल्डो हाम्रो लागि महत्वो खेलाडी हो”

अन्द्रेए पिर्लोले रोनाल्डो बिना पनि आफ्नो टोलिले राम्रो खेल्नु पर्ने बताए। बेनेभिन्टोबिरुद्ध रोनाल्डोलाई टोलिमा समेल नगरे पछि खेल १-१ को बराबरीमा टुंगिएको थियो।

बेनेभिन्टोसंग बराबरी खेले पछि रोनाल्डो बिना पनि जित्न सिक्नु पर्ने दोहोराए।

अल्भारो मोराटाले २१ मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका थिए। हाफ टाइम तर्फ जादै गर्दा गितानो लेतिजियाले गोल फर्काएको थियो।

युभेन्टस शिर्ष स्थानको मिलान भन्दा ३ अंक तल छन। आफ्नो खेलाडीलाई रोनाल्डो बिना जित सिक्नु पर्ने जनाए। रोनाल्डोले जारी सिजन ५ खेलमा ८ गोल गरि सकेका छ्न।

“रोनाल्डो एउता महत्वो खेलाडी हो, हामीलाई मात्र नभइ रियललाई पनि थियो” पिर्लोले खेल पछि भने।

“यस्तो खेलाडीले गेम जति बेला पनि आफ्नो पोल्तामा पार्न सक्क्ष्म हुन्छ, तर हामिलाइ रोनाल्डो बिना पनि खेल जित्न आवाश्यक छ। हामीले आफ्नो खेल सुधार्नु पर्छ”।

युभेन्टसले पछिल्ला ९ अवे खेलमा मात्र १ खेल जितेका छ्न।