रोनाल्डो संयुक्त सर्वाधिक गोलकर्ता बन्न सफल

इटालियन सेरि ए अन्तर्गत गत राती भएको युभेन्टस र सासुओलोको खेलमा युभेन्टसको तेस्रो गोल रोनाल्डोले गर्दै सर्वाधिक गोलकर्ताको स्थानमा जिसेफ बिस्क्यानको गोलसंग बराबरी गरेका छन।

रोनाल्डोले युभेन्टसका लागी तेस्रो गोल गर्दै ३-१ को जित दिलाएका थिए। उक्त गोलसंगै बिस्क्यानसंग गोल बराबरी गर्दै क्लब फुटबल र देशका लागि आधिकारिक ७५९ गोल गरेका छ्न।

जिसेफ बिस्क्यानले १९३१ देखि १९५५ सम्म खेलेका थिए। रोनाल्डोले जानवरि पहिलो साता पेलेको ७५७ अधिकारिक गोललाई उछिनेका थिए। उन्का चिरप्रतिद्वन्द्वी मेस्सी यश सुचिमा पाचौं स्थानमा रहेको छ।

उक्त क्रितिमान उन्को खेल करिअरको सबैभन्दा गर्विलो क्ष्ण हुनेछ। उनले एक गोल गरेको खण्डमा सर्वाधिक गोलकर्ता हुने छन।