रोनाल्डो र युभेन्टसले ईतिहास रचेको छ

क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाइ आठौं इटालियन सुपर कप जिताउन मद्दत गर्दै फेरि नयाँ रेकर्ड आफ्नो नाम मा रचेका छन्।
पोर्चुगलला स्टार स्ट्राइकर म्याड्रिड छाडेर युभेन्टस आएको थिएँ र युभेन्टसबाट उनको यो पहिलो उपाधि हाे। रोनाल्डोको गाेलमा ए सि मिलानलाइ १-० गाेलले हराउँदै युभेन्टसले उपाधि जितेको हो र ८ पटक जित्दै रिकर्ड कायम गर्ने सफल भएको छ युभेन्टसले ।

साे गाेल सँगै रोनाल्डोले २८ फाइनलमा मयाचयहरुमा १९ गाेल गरेका छन् र उनको याे इटालीमा पहिलो उपाधि हाे।
३३ बर्षका रोनाल्डोले युभेन्टसको लागि २६ खेल मा १६ गोल गरेका छन्।
यो जित सँगै रोनाल्डोले ४ फरक राष्ट्रमा उपाधि जित्न सफल भएका छन्।