रोनाल्डो, मेस्सी, रोनाल्डिन्हो र अन्य अरु खेलाडी जसलाई आर्सेन वेङ्गरले भित्र्याउन सक्थ्यो

आर्सनलको म्यानेजर आर्सेन वेङ्गरले आफ्नो २२ बर्सिय आर्सनल को करियरमा केही राम्रा खेलाडीहरु भित्र्याए भने केही फ्ल्प खेलाडीहरु पनि भित्रिए ।

तर वेङ्गरको येत्रो लामो समयमा उनले केहि एकदमै ठुलो नाम भएको खेलाडी पनि भित्र्याउन कोसिस नगरेको भने होइन ।

वेङ्गर जो सिजनको अन्त्यमा आर्सनल छोड्ने छ, उनको अनुसार ती ११ खेलाडी जो आर्सनलले भित्र्याउन चुकेको थियो, जुन ११ खेलाडी भित्र्याउन सफल भैदेको भए सायद आर्सनल अहिले फूटबलको सबैभन्दा बलियो टोलि हुने थियो ।

ति ११ खेलाडीहरु:

१) Joe Hart (GK)

२) Chris Smalling

३) Raphael Varane

४) Gerard Pique

५) N’Golo Kante

६) Cristiano Ronaldo

७) Ronaldinho

८) Lionel Messi

९) Gareth Bale

१०) Didier Drogba

११) Kylian Mbappe