युभेन्ट्सका स्टार फर्वाड रोनाल्डो बार्सिलोनामा आफ्नो टिमका साथ पुगेका छन् ।
बार्सिलोनाबिरुद्द च्याम्पियन्स लिगको अन्तिम समुह चरणको खेल खेल्न रोनाल्डो स्पेनको बार्सिलोनामा पुगेका हुन् ।
रोनाल्डोले युभेन्ट्सको घरेलु मैदानमा बार्सिलोनाबिरुद्ध भएको समूह चरणको खेल कोरोना संक्रमीत भएको कारण गुमाएको थियो । उक्त खेल युभेन्ट्सले हार्न पुगेको थियो ।
बार्सिलोना र युभेन्ट्स दुबै समुह चरण पार गर्दै अर्को चरणमा प्रवेश गरिसकेको छ ।
भिडियो हेर्नुहोस:
هكذا تم إستقبال بعثة يوفنتوس عند وصولها الى الفندق pic.twitter.com/XkM7OY4ORm
— FCB World (@FCBW_A7) December 7, 2020