रोनाल्डो: क्रिस्तियानो रोनाल्डो बिना पनि रियल म्याड्रिडले च्याम्पियन्स लीग जित्न सक्ने उतिकै सम्भावना

ब्राजिलियन रोनाल्डोले च्याम्पियनस लिग प्रतियोगितामा आफ्नो राय दिए, जसमा उनी अझै पनि विश्वास गर्छन् कि रियल म्याड्रिडले नै त्यस् लिग जित्ने बदी संभावना छ ।

एउता अन्तर्वार्ता मा उनलाई सोधएको थियो:

के रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो बिना च्याम्पियनस लिग जित्न सक्छ ?

पक्कै पनि जित्न सक्छ । रिय्लले अन्तिम ५ च्याम्पियनस लिगमा ४ वटा जितेको छ र क्रिस्टियानो रोनाल्डो अत्यन्तै मुख्य खेलाडी थिए तर रियल नै एउटा तेस्तो क्लब हो जसले येस प्रतियोगितामा सबैलाई दोमिनेट गर्छ । तर बार्सिलोना पनि उतिकै राम्रो टोलि हो ।

क्रिस्टियानो रोनाल्डोले रियल छोडेर युभेन्टस गयो तपाईंलाई के लाग्छ?

पूर्णतया। त्यहाँ कुनै सङ्खा नै छैन कि तिनले के चाहन्थे भनेर । उ परिवर्तनको खोजी गर्दै थिए र उ संग त्यसो गर्ने सबै अधिकार छ। रियल म्याड्रिड रोनाल्डो को संधै धेरै आभारी हुनेछ ।