रोनाल्डो कि मेस्सी? प्रस्न सोध्दा रियलका भिनिसियसले येसो भने

ब्राजिलका १८ बर्सिए खेलाडीलाई एक इन्टरभ्युमा रियल म्याड्रिडमा पहिलो सिजन कस्तो रह्यो र कुन खेलाडीले उनलाई सबैभन्दा ठूलो प्रभाव पारेको छ, जस्ता प्रस्नहरु सोधिएको थियो ।

“बार्सिलोना विरुद्ध खेल्दा सधै भिन्न लाग्छ” भिनिसियसले भने ।

त्यस्तै मेस्सीको बारेमा प्रस्न गर्दा भिनिसियसले येस्तो जवाफ दिए, “सारा संसारलाई थाहा छ कि उनी एक उत्कृष्ट खेलाडी हो भनेर”।

उनलाई मेस्सी र रोनाल्डो मध्ये कुनै एक खेलाडी संग खेल्न पाएको संग खेल्न रुचाउनु हुन्छ सोध्दा उनले भने “यो एकदमै गाह्रो प्रस्न हो, मैले दुबै खेलाडी संग खेलेको छैन । त्यसैले, म बेन्जिमा नै रोज्छु ।