क्रीस्टियानो रोनाल्डोले बुधबार राती आफ्नो ७५० गोल पूरा गरे। उन्ले दिनामो किएभबिरुद्ध गोल गरेका थिए।
Cristiano Ronaldo accused of ‘stealing’ Morata’s goal for landmark 750th strike https://t.co/OPmr9nuULX
— Sun Sport (@SunSport) December 3, 2020
रोनाल्डोको गोल आफ्नै समर्थकद्वारा आलोचित हुन पुगे। उन्ले आल्भारो मोराटाले प्रहार गोल चुम्न लाग्दा रोनाल्डोले बललाई छुदै उक्त गोल आफ्नो नाममा दर्ता गराए।
मोराटाले फेडेरिको चियासालो क्रसमा गोल गर्न लाग्दा रोनाल्डोले उक्त बल छोइदिदा आलोचितबन्न पुगे।