“रोनाल्डोले भिन्न लिगहरुमा प्रमाणित गरेको छ”

एजेन्सी, स्प्रिन्ट महारथी उसेन बोल्टले मेस्सी भन्दा रोनाल्डो महान खेलाडि भएको जिकिर गरेका छन।

उन्ले एउटा मिडियामा अन्तर्वार्ताको दौरान मेस्सी भन्दा रोनाल्डो सर्वश्रेष्ठ खेलाडि भनेर मिडियामा भने।

“मलाइ दुईजना मध्य एउटालाई चुन्न गाह्रो हुन्छ। म अर्जेन्टिनालाई समर्थन गर्छु तर म रोनाल्डोको ठूलो समर्थक हो”।

“मलाइ रोनाल्डो म्यान्चेस्टरको दिन देखि मनपर्थ्यो। म युनाईटेडको पनि फ्यान हु। रोनाल्डोसंग मेस्सी भन्दा केही कुरा फरक छ ’cause रोनाल्डोले भिन्न भिन्न लिगमा आफुलाइ प्रमाणित गरिसकेका छन”।

उन्ले नया युवा प्रतिभा ’bout बोल्दै एम्बाप्पे मन पर्ने बताए।

“नया युवा खेलाडिहरु पनि आएको छ। एम्बाप्पेको भविष्य’boutमा जन्न एक्दम इच्छुक छु”।