रोनाल्डोले छोडेमा युभेन्टसको नजर ग्रिज्म्यानमा

BARCELONA, SPAIN - FEBRUARY 15: (L-R) Sergi Roberto of FC Barcelona, Antoine Griezmann of FC Barcelona, Ansu Fati of FC Barcelona, Lionel Messi of FC Barcelona celebrates goal 1-0 during the La Liga Santander match between FC Barcelona v Getafe at the Camp Nou on February 15, 2020 in Barcelona Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

एजेन्सी, रोनाल्डोले युभेन्टस छोड्ने समाचारले राम्रै चर्चा पायो। यद्यपि, उनी युभेन्टसमा बस्ने वा नबस्ने टुंगो भने लागि सकेको छैन। उन्ले छोडेको खण्डमा क्लबले बिकल्पको रुपमा एन्टोइन ग्रिज्म्यानलाई अघि सारेको छ।

यदि युभेन्ट्सले शिर्ष चारमा पर्न असमर्थ रहेमा रोनाल्डोले छोड्ने क्लबको बुझाइ छ। उनी २०१८ मा रियल म्याड्रिडबाट युभेन्टस आएका थिए।

त्येस्तै ग्रिज्म्यान बार्सिलोनासंग अनुबन्ध भए यता प्रदशन त्येती प्रभावशाली हुनसकेको छैन। युभेन्टस च्याम्पियन्स लिगको लागि छनौट हुननसकेमा ग्रिज्म्यानले प्रस्ताव अस्विकार्ने छन।

उन्को सम्झौता बार्सिलोनासंग जुन २०२४ सम्म रहेको छ