रोनाल्डोले गरे युभेन्ट्सका लागि येस्तो उत्कृष्ट हेडर गोल (भिडियो)

इटालियन क्लब युभेन्ट्सले बुधबार राती भएको सिरी ए को खेलमा साम्पडोरिया माथी २-१ को जित निकालेको थियो ।

उक्त खेलमा युभेन्ट्सका लागि पौलो ड्याबाला र रोनाल्डोले गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले उत्कृष्ट हेडर गोल गरेका थिए ।

रोनाल्डोको गोल हेर्नुहोस:

स्लो मोसनमा हेर्नुहोस:

गोल कस्तो लाग्यो? प्रतिक्रिया तल कमेन्ट बक्समा दिनुहोस् ।