“रोनाल्डोले कोपा अमेरिका खेल्न मिलेको भए मेस्सी भन्दा पहिले जिती सक्थे होला”- जोसे मउरिन्हो

जोसे मउरिन्होले कोपा अमेरिकामा मेस्सीको असफलता वारे बोलेका छन्, उनले क्रिस्टियानो रोनाल्डोले मेस्सी भन्दा अगाडीनै कोपा अमेरिका जित्ने सक्ने दाबी गरे, येदि रोनाल्डोले उक्त प्रतियोगिता खेल्न पाएको भए उनले सजिलै जित्ने भनेर जोसेले भने।


५६का जोसे मउरिन्होले युभेन्टसका सुपर स्टार रोनाल्डोले कोपा अमेरिकामा खेल्ने मौका पाए मेस्सी भन्दा अगाडी नै उक्त उपाधि आफ्नो नाममा गर्न सक्ने बताए। उनले दक्षिण अमेरिकन फुटबल संघलाई यूरोपीय टिमहरु पनि कोपा अमेरिकामा राख्न सुझाव दिए, एशियाई टिम भन्दा यूरोपीय राष्ट्रहरु खेलाए कोप अमेरिकाको प्रतिस्पर्धी अजै बढ्ने उनले बताए।