रोनाल्डोले आफु र मेस्सी फूटबलको सबैभन्दा उत्कृष्ट खेलाडी भने

फूटबल दुनियाँमा रोनाल्डो र मेस्सी जस्तो उत्कृष्ट खेलाडी निकै थोरै छ । लामो समय देखी एउटै गति मा हरेक सिजन उत्कृष्ट फम देखाउदै आएका छन् यी दुई बिशेष खेलाडी ।

युभेन्टसका स्टार खेलाडी रोनाल्डोले आफु र मेस्सी फूटबलको अहिलेसम्म कै उत्कृष्ट खेलाडी भनेका छन् ।

“कति जना खेलाडीहरु शीर्ष स्तरमा १० बर्ष भन्दा बढी उत्कृष्ट गतिमा खेल्न सक्छ ? तपाईंले एकै हातमा गन्न सक्नु हुन्छ । जम्मा दुई जना तेस्ता खेलाडीहरु छ्न: मेस्सी र म ।