“रोनाल्डोद्वारा क्लब छोड्ने कुनै संकेत दिएको छैन”

एजेन्सी, युभेन्टसका खेल निर्देशक चेरुबिनीले रोनाल्डोले क्लब छाड्ने कुनै संकेत नदेको जानकारी दिएका छन। उनले भने “हामिले रोनाल्डोबाट क्लब छाड्ने कुनै संकेत पाएका छैनौं। हामी रोनाल्डोलाई आगमी सिजनमा हेर्न आतुर छौं” ।

३६ बर्षिय फरवार्डको इटालियन क्लबसंग जुन २०२२ मा सम्झौता रहेको छ ।

” रोनाल्डोबाट कुनै प्रकारको संकेत पाएको छैन र हामी पनि रोनाल्डोबाट सन्तुष्टि छौ ” ।

रोनाल्डो युरोपियन च्याम्पियनसिप सक्के पछि टिममा फर्किने बताए।