रोनाल्डोको यी उपलब्द्यिहरु जुन मेस्सीले कहिले प्राप्त गर्न सक्दैन।

मेस्सी र रोनाल्डो बीच धेरै प्रतिस्पर्धा हुने गरेको छ- र दुइ बीच को सबै भन्दा उत्कृष्ट भने बहस धेरै चल्दै आएको छ। र एक फ्यानले रोनाल्डोको उपलब्द्यिहरु बारे पोस्ट गरेका छन् र उनको दाबि छ कि मेस्सीले कहिले यी प्राप्त गर्न सक्दैन भनेर।


ति फ्यानले रोनाल्डोले प्राप्त गरेका उपलब्द्यिहरु सबै लिस्ट बनाएका छन् र उनले भनेका छन् कि रोनाल्डोको यी उपलब्द्यिहरु जुन मेस्सीले कहिले प्राप्त गर्न सक्दैन।

 

उनको यो विवरण आफु सहमत वा असहमत भएको तल कमेन्ट मा भन्नु होला-