एजेन्सी । म्यान्चेस्टर युनाईटेड तथा पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको इन्स्टाग्राममा ५० करोड फलोअर पुगेको छ । इन्स्टाग्राममा ५० करोड फलोअर हुने रोनाल्डो पहिलो व्यक्ती बनेको छ ।
रोनाल्डो र मेस्सीको फोटोले समाजिक सञ्जाल तताएको थियो ।
त्यस्तै, भेट्रान फरवार्ड सबै समाजिक सञ्जालमा सर्वाधिक फलोअर हुने व्यक्ती समेत बनेका छन् ।
नोभेम्बर २० आइतबार रोनाल्डोको ५० करोड फलोअर पुगेको थियो ।
त्यस्तै, उनका प्रतिद्वन्द्वी लिओनेल मेस्सी दोस्रो स्थानमा छ ।