रेस्ट्लर कर्ट एङ्गलको “यु सक, यु सक” म्युजिकमा आर्सनल मैदानमा प्रवेश

इङलिस प्रेमिएर लिग अन्तर्गत बिहिवार राती भएको क्रीस्टल प्यालेसबिरुद्द्को खेलमा आर्सनलका खेलाडीहरु रेस्ट्लर कर्ट एङ्गलको अनौठो म्युजिकमा मैदान प्रवेश गरे ।

दोस्रो हाफमा “यु सक यु सक (You Suck, You Suck)” म्युजिकमा खेलाडीहरु मैदान प्रवेश गरेको भिडियो हेर्नुहोस:

आर्सनलको मैदान इमिरेट्समा भएको सो खेल गोलरहित बराबरीमा रोकियो ।