स्कटिश प्रिमियरशिपमा रेन्जरस र लिभिन्स्टन बिचको खेलमा रेन्जरसका कोच र पूर्व लिभरपुल स्टार स्टेभेन जेरार्डले रेड कार्ड पाए।
Steven Gerrard has been sent off at half-time! 🟥
📺 Watch Livingston v Rangers live on Sky Sports Football now pic.twitter.com/9LUbbznRQZ
— Sky Sports Scotland (@ScotlandSky) March 3, 2021
खेलको क्रममा रेन्जरसलाई रेफ्रीले फाउल पछि पेनाल्टी नदिएकोमा कोच स्टेभेन जेरार्ड असन्तुष्ट थिए।
खेलको पहिलो हाफ ०-०मा अन्त्य भएको समय स्टेभेन जेरार्ड म्याच रेफ्री सँग बहस गर्न पुगे। रेफ्रीले उनलाई पहेँलो कार्ड देखाए तर जेरार्डको बहस जारी रहे पछि रेफ्रीले उनलाई दोस्रो कार्ड दिए र कोचले रेन्जरसका कोच र पूर्व लिभरपुल स्टार स्टेभेन जेरार्ड रेड कार्ड खान पुगे।
Rangers boss Steven Gerrard has been sent off at half-time after having words with the referee in the game against Livingston! 🔴 pic.twitter.com/QOY2RmSHKy
— Football Daily (@footballdaily) March 3, 2021
उक्त खेल रेन्जरसले १-०ले जितो छ। हाल लिगमा रेन्जरस अपराजित रहेको छ। ८५ अङ्कको साथ रेन्जरस लिगको शीर्ष स्थानमा रहेको छ।