रियल म्याड्रिड सामजिक सन्झालको राजा

एजेन्सी, समाजिक सन्झालहरुमा २५१.५ मिलियन फलोवर कटे पछि रियल म्याड्रिड समाजिक सन्झालको राजा बनेको छ।

त्येस्तै बार्सिलोनाको २४८ मिलियन फलोवर रहेको छ भने म्यान्चेस्टर युनाईटेड, युभेन्टस र बायर्न म्युनिख अलि पछाडी रहेको छ।

युनाईटेडको १४० मिलियन फलोवर रहदा युभेन्टसको १०० मिलियन लगभग कटेको छ।

शिर्ष १५ मा एटलेटिको म्याड्रिड, लिभरपुल, पिएसजी, बायर्न म्युनिख र अर्सेनल रहेको छ।