रियल म्याड्रिड संसारको मुल्यवान क्लब

एजेन्सी, रियल म्याड्रिड संसारको सबैभन्दा मुल्यवान क्लब भएको भर्खरै नया प्रकाशित सुचीले जनाएको छ। बार्सिलोना र म्यान्चेस्टर युनाईटेड जस्ता क्लबलाइ पछि पार्दै उक्त स्थान हासिल गरेको हो।

तीन बर्ष लगातार रियल शिर्ष स्थानमा पर्न सफल भएको छ। एक बिलियन युरो मूल्य सहित रियल पाँच क्लब मध्ये एक क्लबमा पर्छ।

ब्रान्ड फाइन्यासको एक अध्यनले शिर्ष १० मध्ये ६ इगंलिश क्लब रहेको छ।

लस ब्याल्न्कोस शिर्ष स्थानमा आउनुमा च्याम्पियन्स लिगको प्रदशनले मुख्य भुमिका खेलेको अध्यनले जनाएको छ।