रियल म्याड्रिड लिभरपूलका यी डिफेंडर साइन गर्ने तयारीमा

खबरहरुको अनुसार मार्सेलोले रियल छोड्ने पक्का पाकी भएको छ र उनको प्रतिस्थापनको लागि रियलले लिभरपूलका एन्डी रॉबर्टसन साइन गर्ने छ।


को अनुसार रियलका अध्यक्ष पेरेज लिभरपूलका एन्डी रॉबर्टसनको खेलले प्रभावित भएका छन् र आफ्नो अनुभवी डिफेंडर मार्सेलोको स्थानमा उनलाई भित्राउन पेरेजको इच्छा रहेको खुलेको छ।

गत सिजन मार्सेलोको खेल धेरै राम्रो हुन सकेन र उनि धेरै जस्तो समय बेञ्चमै रहे र आउंदा सिजनको लागि उनि रियल छोड्ने कुराहरु औंदै गर्दा रियलले लिभरपूलका यी डिफेंडर साइन गर्ने सोच बनाएको छ।

स्कटिश डिफेंडर, एन्डी रॉबर्टसनले यो सिजन निकै उत्कृष्ट प्रदर्शन गरे उनले लिभरपूलको लागि यो सिजन १३ अस्सिस्त पनि गरेका थिए र च्याम्पियन्स लिग जित्न लिभरपूललाइ मदत गरे।