रियल म्याड्रिडले भित्र्याउने भयो आयाक्सका भ्यान डि बीक

रियल म्याड्रिडको प्रस्ताव स्विकार्दै आयाक्सले मिडफिल्डर डोनि भ्यान डि बीक बेच्न सहमत भएको एक भरपर्दो पत्रकार मार्सेलो बिचरले बताएका छन् ।

आयाक्सले रियलको प्रस्ताव स्विकार्दै कुरा अघि बढेको मार्सेलो बिचरले दाबी गरेका छन् ।

भ्यान डि बीकले रियलसंग केही दिनमै ५/६ बर्षबर्षको सम्झौता गर्न सक्ने र दुई क्लब बिच केही दिन देखि कुरा भैरहेको उनले बताए ।

भ्यान डि बीकले उनी रियल जस्तो क्लबमा जान एउटा सपना जस्तो हुने र जिदान उनको आइडल र उनको प्रशिक्षणमा काम गर्न एक सपना हुने बताएका थिए ।