रियल म्याड्रिडले आफ्नो स्टार मिडफिल्डर लुका मोड्रिच सँग सम्झौता विस्तार गरेको खबर छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार रियलले मोड्रिच सँग एक वर्ष सम्झौता विस्तार गरेका छन्।
The extension of Luka Modric’s contract with Real Madrid is done and it’s not in question. The agreement has been in place since January for one more year of contract. It’s just a matter of time for the official announcement. Modric is definitely staying. ⚪️ #RealMadrid https://t.co/RR5K9F1pJp
— Fabrizio Romano (@FabrizioRomano) March 15, 2021
उनी सँग सम्झौता विस्तारको वार्ता जनवरी देखि नै सुरु भएको पनि उनले बताए भने हाल दुई बिचको सम्झौता विस्तारको वार्ता र कागजी कार्य पुरा भएको जानकारी छ।
लुका मोड्रिचले क्लब छोड्न सक्ने धेरै चर्चा भएको थियो भने उनी र रियल बिच सम्झौता विस्तारले धेरै समय लिएको छ। हाल रियल म्याड्रिड सँग उनको सम्झौता विस्तार पुरा भएको र रियलले सो बारे आधिकारिक घोषणा चाँडै गर्ने पनि उनले खुलाए।
The agreement for the renewal of the contract Luka Modric is ‘imminent’, last details have been sorted out with Real Madrid and soon it’ll be time to sign. Modric is staying. ⚪️🇭🇷 #Real
— Fabrizio Romano (@FabrizioRomano) January 27, 2021
दुई बिचको सम्झौता जनवरी देखि नै चलेको थियो भने वार्ता हाल सफल भएको छ मोड्रिच अझै १ वर्ष रियलमा बस्ने छन्। उनी २०१२मा रियल क्लब आएका थिए।