“रियल म्याड्रिडले एम्बाप्पे साइन गर्नु पर्छ”

Paris Saint-Germain's French forward Kylian Mbappe reacts after missing a goal opportunity during the French L1 football match between Paris Saint-Germain and Montpellier at the Parc des Princes stadium on February 20, 2019. (Photo by Thomas SAMSON / AFP) (Photo credit should read THOMAS SAMSON/AFP/Getty Images)

ब्राजिलका पुर्व स्टार स्ट्राइकर रोनाल्डो भन्छन् रियल म्याड्रिडले पिएसजीका स्टार काइलियन एम्बाप्पे साइन गर्नु पर्छ ।

२१ वर्षका स्टारले फ्रान्ससँग विश्वकप उचालेदेखि उनि रियल म्याड्रिडमा सर्नको चर्चा हुँदै आएको छ।

रोनाल्डोले बान्को सान्तान्दर कार्यक्रममा बोल्दै भने “म भएको भए रियल काइलियन एम्बाप्पे साइन गर्थे।”

“उनले मलाई केहि थोरै आफ्नो खेल समयको सम्झाउँदछन, उनको खेल्ने शैली मेरो जस्तो लाग्छ।

“उनले मलाई मेरो समयको दिन हरु याद गराउँछन।”