रियल म्याड्रिडले आफ्नो ११ खेलाडीहरु बेच्ने

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र प्रशिक्षक जिदान यस गर्मीमा आफ्नो टिममा ठुलो परिवर्तन गर्ने कुरामा सहमत भएका छन्।

रियलले आफ्नो ११ खेलाडी बेच्न सक्ने खबर छ।

ग्यारेथ बेल, जेम्स रोड्रिग्ज र मारियानो डियाजको बिक्री हुने पक्का पक्कि छ। ब्राहिम दियाज र एल्वारो ओड्रिजोलालाई पनि क्लब छोड्न प्रोत्साहित गरिनेछ, जबकि अल्फोन्सो अरोला, लुका जोभिक र ईडर मिलिताओलाई पनि बेच्ने रियलको योजना हुन छ।

र तीन अनुभवी खेलाडीलाई पनि रियलले बेच्ने खबर छ, मार्सेलो, लुका मोड्रिक र लुकास लुकास भाजक्वेज को पनि बिर्की गर्ने रियलको योजना रहेको छ ।