रियल म्याड्रिडमा लुका जोभिकको भविष्य बारे छलफल

रियल म्याड्रिड र लुका जोभिक बीच सम्पर्कमा भएको छ अर्को सिजन क्लबमा उनिसंगको योजनाहरु र उनको स्थानको छलफल भएको खबर छ।

२२ बर्षेका खेलाडी £५२ मिलियनमा गत सिजन रियल आएका थिए तर उनको प्रदर्शन अपेक्षित अनुसारको भएको छैन ।

२४ खेलमा मात्र दुई गोल र अस्सिस्त गरेका उनि प्रायः विकल्प बेन्चमा बस्न बाध्य भएका छन्।

एएसका अनुसार रियलले उक्त स्ट्राइकरलाई प्रमाणित गर्न अर्को अवसर दिनेछ।

उक्त रिपोर्टले दाबी गरेको छ कि रियलले जोभिकलाई एक विशेष प्रशिक्षकको साथ आफ्नो फिटनेसमा काम ध्यान दिने छ र सकेसम्म मिडियाबाट उनलाई टाढा राख्ने प्रयास गर्ने छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ