“रियल म्याड्रिडमा धेरै खुसी छु”

रियल म्याड्रिडका फरवार्ड रोड्रिगो आफु रियलमा खुसी रहेको बताए र उनि आफ्नो जिनेदिन जिदानेसँगको सम्बन्धबाट खुसी छन्।

१९ वर्षका युवा स्टारको यो रियलमा पहिलो सिजन।

“उहाँसँग मेरो राम्रो सम्बन्ध छ, उनले मलाई राम्रो स्वागत गरे,” रोड्रिगोले भने।

“मलाई पिचमा कसरी राख्ने र यसको लागि कसरी तयारी गर्ने उनलेलाई राम्रो संग थाहा थियो।

“उनले मलाई मद्दत गर्दछन, मलाई सल्लाह दिन्छन र मैले कहाँ र कसरी सुधार गर्ने भनेर बताउँछन।

“उनले मेरो राम्रो कामको बारे पनि मलाई भन्ने गर्छन।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ