
एजेन्सी, रियाल म्याड्रिडले आफ्नो पुर्ब खेलाडि क्रीस्टियानो रोनाल्डोलाई विश्व फुटबलको शिर्ष गोलकर्ता बनेकोमा बधाई दिएका छन।
पोर्टुगिज फरवार्डको दुई गोलको मद्दतमा युभेन्टसले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेका थिए।
El máximo goleador de nuestra historia ya también lo es del fútbol mundial. ¡Enhorabuena, @Cristiano!
— Real Madrid C.F. (@realmadrid) February 2, 2021
त्येस्तै दुई गोल गरेसंगै रियल म्याड्रिडले आफ्नो ट्विटर अकाउन्ट मार्फत रोनाल्डोलाई बधाइ दिएको हो।
यधपी, यो विषय भने विवादमा रहेको छ। चेक एफएका अनुसार बिस्क्यानले ८२१ गोल गरेको छ। त्येस्तै पेलेले आफ्नो इन्स्टाग्राममा १२८३ गोल गरेको उल्लेख गरेको छ।