रियल म्याड्रिडद्वारा रोनाल्डोलाइ बधाइ

TURIN, ITALY - APRIL 03: Cristiano Ronaldo of Real Madrid looks on during the UEFA Champions League Quarter Final Leg One match between Juventus and Real Madrid at Allianz Stadium on April 3, 2018 in Turin, Italy. (Photo by Emilio Andreoli/Getty Images)

एजेन्सी, रियाल म्याड्रिडले आफ्नो पुर्ब खेलाडि क्रीस्टियानो रोनाल्डोलाई विश्व फुटबलको शिर्ष गोलकर्ता बनेकोमा बधाई दिएका छन।

पोर्टुगिज फरवार्डको दुई गोलको मद्दतमा युभेन्टसले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेका थिए।

त्येस्तै दुई गोल गरेसंगै रियल म्याड्रिडले आफ्नो ट्विटर अकाउन्ट मार्फत रोनाल्डोलाई बधाइ दिएको हो।

यधपी, यो विषय भने विवादमा रहेको छ। चेक एफएका अनुसार बिस्क्यानले ८२१ गोल गरेको छ। त्येस्तै पेलेले आफ्नो इन्स्टाग्राममा १२८३ गोल गरेको उल्लेख गरेको छ।