रियल म्याड्रिडको यो खेलाडी साइन गर्न खोज्दै युभेन्टस

युभेन्टस रियल म्याड्रिडको खेलाडी साइन गर्न प्रयास गर्दै आएको हल्ला चल्दै छ र खबर अनुसार उक्त खेलाडी इसको भएको बुजिएको छ। रियलका मिडफिल्डर इसकोलाई धेरै क्लबले भित्राउन चाहेको कुरा छ र ति क्लबहरु मध्ये युभेन्टस पनि रहेको खुलेको छ।


तर उनको लागि रियलले ८० मिलियन युरोको माग गर्दै आएको जुन युभेन्टस तिर्न चाहिदैन तर त्यो रकममा कोसैले उनलाई नकिने उनको मूल्य घट्ने अनुमान गरिएको छ।