रियल म्याड्रिडको चासो आरबी लाइपजिगका स्टार डिफेन्डरमा

रियल म्याड्रिडको चासो चासो आरबी लाइपजिगका स्टार डिफेन्डर डेयट उपमेकानोमा रहेको खबर छ।

उपमेकानोमाले क्लब छोड्न अनुमति मागेको खबर छ र उनि आफ्नो £५५ मिलियनको रिलिज क्लज प्रयोग भएको हेर्न चाहन्छन्।

एएसका अनुसार म्याड्रिड २१ वर्षका स्टारमा चासो देखाउने नयाँ टोली हुन्।

स्रोतहरुका अनुसार जिदान रेनेसका इडुआर्डो कामाभिन्गा पनि साइन गर्ने दाउमा छन्।

रियलले उपमेकानोका लागि ५५ मिलियन तिर्ने खबर छ।

उनलाई साइन गर्न आर्सनल, बार्साले पनि चासो देखाएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ