रियल म्याड्रिडले एक बर्षको सम्झौताको प्रस्ताव रामोसद्वारा अस्विकार

रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदान सर्जियो रामोसलाई एक बर्षको सम्झौता प्रस्ताव गरेका छन।

जानवरि १ सम्ममा वर्ता सामान्य रुपमा चले पनि केही दिन येता अवस्था असामान्य रहेको छ। उन्ले उक्त प्रस्तावलाई अस्विकार गरेको खबर छ।

रामोसले एक बर्ष मात्रको सम्झौता प्रस्ताव गरेको भन्दै उक्त प्रस्ताबलाई अस्विकार गरेको हो। यधपी रियल म्याड्रिडको बिधानमा ३० बर्ष माथीको खेलाडिलाई एक बर्षको सम्झौता दिने भनिएको छ।