रियल म्याड्रिडका स्टारले गरे मेस्सीको प्रशंसा

रियल म्याड्रिडका स्टार इडन ह्याजार्डले बार्सिलोनाका स्पुएरस्टा लिओनेल मेस्सी प्रति आफ्नो सम्मान स्वीकार गरे। ह्याजार्डले जनवरी ७मा आफ्नो ३०औं जन्मदिन मनाए र एक अन्तर्वार्ता उनलाई उपहारको रूपमा अन्य ३ खेलाडीमा भएको गुण आफुलाई चाहे त्यो के हुने प्रस्नको उत्तर दिने क्रममा उनले मेस्सीको प्रतिभाको पनि उल्लेख गरे। ।

उनले सो प्रस्नको उतरमा भने आफुले मेस्सीको बायाँ खुट्टा, क्रिस्टियानो रोनाल्डोको जीतको चाहना र जिदानेको मनोवृत्तिको माग गर्ने बताए।

ह्याजार्डले मेस्सीले बायाँ खुट्टको क्षमताको प्रसंसा गरे र भने “मेस्सीको बायाँ खुट्टा जतिको क्षमताको माग गर्थे,” ह्याजार्डले आरटीबीएफ संग कुरा गर्दा भने।

उनले रोनाल्डो र जिदानको पनि प्रशंसा गरे। “(रोनाल्डोको) जित्नको लागि चाहना, ट्राफीका लागि उनको सँधै स्कोर गर्ने इच्छा,”