रियल म्याड्रिडका स्टार इडन ह्याजार्डले बार्सिलोनाका स्पुएरस्टा लिओनेल मेस्सी प्रति आफ्नो सम्मान स्वीकार गरे। ह्याजार्डले जनवरी ७मा आफ्नो ३०औं जन्मदिन मनाए र एक अन्तर्वार्ता उनलाई उपहारको रूपमा अन्य ३ खेलाडीमा भएको गुण आफुलाई चाहे त्यो के हुने प्रस्नको उत्तर दिने क्रममा उनले मेस्सीको प्रतिभाको पनि उल्लेख गरे। ।
🎙Eden Hazard 🇧🇪: “Something from Messi 🇦🇷? His left foot, definitely.” #RealMadrid pic.twitter.com/yzFrL68jpW
— RouteOneFootball (@Route1futbol) January 7, 2021
उनले सो प्रस्नको उतरमा भने आफुले मेस्सीको बायाँ खुट्टा, क्रिस्टियानो रोनाल्डोको जीतको चाहना र जिदानेको मनोवृत्तिको माग गर्ने बताए।
ह्याजार्डले मेस्सीले बायाँ खुट्टको क्षमताको प्रसंसा गरे र भने “मेस्सीको बायाँ खुट्टा जतिको क्षमताको माग गर्थे,” ह्याजार्डले आरटीबीएफ संग कुरा गर्दा भने।
Messi?
Hazard: “I’d take his left foot.:Cristiano?
Hazard: “His thirst to win, his third for trophies and his desire to always score.”Zidane?
Hazard: “His class.”— M•A•J (@Ultra_Suristic) January 7, 2021
उनले रोनाल्डो र जिदानको पनि प्रशंसा गरे। “(रोनाल्डोको) जित्नको लागि चाहना, ट्राफीका लागि उनको सँधै स्कोर गर्ने इच्छा,”