पुर्व रियल म्याड्रिड खेलाडी सर्जियो रेगुइलोनले रियलका कप्तान सर्जियो रामोसलाई टोटनह्याममा आउन आग्रह गर्दै उनि संग बोलेको स्वीकार गरेका छन्।
🇪🇸Sergio Reguilón admits that he has tried to persuade Sergio Ramos to join him at Spurs:
😅”If I can try to convince him to come to Tottenham? He did not listen to me much!”
🙏”Of course, yes. In fact, I already spoke to him the other day.”#THFC #COYSpic.twitter.com/6ut60Loml0
— Last Word On Spurs🎙 (@LastWordOnSpurs) December 30, 2020
स्पेनका लेफ्ट ब्याकलाई रियलले गर्मीको विन्डोमा स्पर्सलाई बेचेको थियो र स्पर्सका म्यानेजर जोस मोरिन्हो म्याड्रिडमा रामोसको नयाँ सम्झौताको वार्तामा निगरानी गर्दै गरेको खबर आएको बेला सर्जियो रेगुइलोनले पनि उनि संग कुरा गरेको स्वीकार गरेका छन्।
हेसे एएसलाई भने: “मलाई लाग्छ रियल र उनि बीच वार्ता हुन्छ। म्याड्रिड र सर्जियो। रामोस बिना म म्याड्रिड म देख्दिन।
🎙️| Sergio Reguilon: ” I think Sergio Ramos’ contract situation will be solved soon. I can’t imagine Real Madrid without him.” @diarioas #rmalive
— Madrid Zone (@theMadridZone) December 29, 2020
“के मैले उनलाई टोटेनह्याम आउन मनाउन सक्छु? उनले मेरो कुरा धेरै सुनेनन्!”
“तर वास्तवमा मैले केहि दिन अघि उहाँसँग सो बारे कुरा गरिसकेको छु।”