चेल्सी कोच फ्रयान्क लाम्पार्डले यस महिना रियल म्याड्रिडका मिडफील्डर ईस्को साइन गर्न छलफल गर्दै छन् ।
डेली स्टारको अनुसार लाम्पार्ड इस्को चेल्सीमा ल्याउन उत्सुक छन्, इस्कोको क्यारियर हाल रियलमा सुधार हुन सकेको छैन उनि माथि आशा गरेको जस्तो खेल उनले खेल्न सकेका छैनन् ।
Eldesmarque | #Chelsea are ready to spend £47M to bring Real Madrid midfielder Isco to Stamford Bridge. The Blues representatives already held talks with his agent. #CFC pic.twitter.com/UGrugsH1Ok
— The Blues (@TheBlues___) January 14, 2020
उनको काँधमा उच्च अपेक्षा रहे पनि पिच मा लगातार राम्रो प्रदर्शन गर्न सक्षम भएका छैनन् र सो कारण उनले रियल छोड्न सक्ने छन् ।
इस्कोलाई यस सिजन कोच जिनेदिन जिदानले थोरै प्रयोग गरे छ र स्पेनी प्रेसमा खबर छ कि चेल्सीले उनलाई साइन गर्न £४५ मिलियनको प्रस्ताव गरेका छन्।
Chelsea are ‘desperate’ to sign Isco, report the Daily Express.
A deal for the Real Madrid playmaker has been mooted, at a figure of £47million. pic.twitter.com/AIqs9Zl24U
— Lilian Chan (@bestgug) January 15, 2020
जबकि चेल्सी उत्सुक छ, जिदानले गत महिनामा इस्कोको अधिक प्रयोग गरे र उनलाई क्लब छोड्न दिन जिदानलाई सजिलो नहुन सक्छ।