रियल मल्लोर्काका खेलाडी बने ला लिगा इतिहासको सबैभन्दा कान्छो खेलाडी

रियल मल्लोर्काका लुका रोमेरो लालिगा इतिहासको सबैभन्दा युवा खेलाडी बनेका छन्।

रियल म्याड्रिड संगको हारमा लुका रोमेरो खेल्दै ला लिगाको इतिहासको सबैभन्दा कान्छो खेलाडी बन्न सफल भएका छन्।

मेक्सिकन युवाको उमेर१५ बर्स र २१९ दिन रहेको छ, युवा तहमा उनले अर्जेन्टिना राष्ट्रियमा पनि खेलेका थिए ।

उनले सासनले राखेको अघिल्लो लालिगा रेकर्ड तोडेका हुन्, उनको रेकर्ड १५ बर्स र २२५ दिनको थियो।

मेक्सिकनका अर्जेन्टिनी बुबाको हुन् र रोमेरोले खेलको अन्तिम छ मिनेट खेलेका थिए।