
रियल म्याड्रिडका कोच जिनेदिन जिदानले पिएसजीका स्टार किलियन एम्बाप्पे साइन गर्ने आफ्नो इच्छा स्पष्ट गरे।
Zidane has been speaking about Mbappe’s future 👀https://t.co/RcXwPNIR2X pic.twitter.com/Kxnr51LFSW
— MARCA in English (@MARCAinENGLISH) January 19, 2021
जिदानले ब्राजिलका स्टार रोनाल्डोको भनाइ उद्धरणको रुपमा प्रयोग गर्दै एम्बाप्पे प्रति आफ्नो चासो स्पष्ट गरे।
“ब्राजिलका लेजेण्ड रोनाल्डोले भनेका थिए कि महान् खेलाडीहरुसँग आफ्नो भविष्य निर्धारण गर्ने र कहाँ खेल्ने छनौट गर्ने स्वतन्त्रता हुन्छ। , मलाई त्यस्तै लाग्छ,” जिदानले भने।
🗣| Zidane on Mbappe:
“You ask me this question when I said I don’t want to talk about other players when asked about Alaba. We are only interested in tomorrow’s game. Players decide their own future and I don’t want to get involved in that.”
— Madrid Xtra. (@MadridXtra) January 19, 2021
“मलाई यो उस्तै लाग्छ, तर सबैसँग एउटा सम्झौता छ र खेलाडीहरूको व्यक्तिगत चीजहरूमा संलग्न हुन राम्रो होइन त्यो पनि अन्य क्लबका खेलाडीको।”
जिदानले सर्जियो रामोसको सम्झौता नवीकरणको बारे पनि बोले। “उनि खेलको लागि सँधै तयार छन् र केन्द्रित छन्। अरु कुरा भविष्यमा देखा पर्नेछ।”
“मलाई रुचि भएको कुरा आउँदो खेल हो। म बुझ्छु कि तपाईंहरु कुरा गर्न सक्नुहुनेछ, तर माफ गर्नु होला। कोचको रूपमा मलाई आउँदो खेलको मात्र रुचि छ।”