रियलबिरुद्ध पीएसजीले गोल गरेपछि नेयमार र एम्बाप्पेको हासो रोकिएन (भिडियो सहित)

च्याम्पियनस लिगमा रियल म्याड्रीड बिरुद्ध पीएसजीले ३-० को जित दर्ता गरेको खेलमा नेयमार र एम्बाप्पे, निलम्बन र चोतका कारण खेलेका थिएनन् ।

यी दुबै खेलाडीले स्ट्यान्डर्डमा बसेर खेल संगै खेल हेरेका थिए ।

खेलमा डि मारियाको गोलमा नेयमार र एम्बाप्पे दुबै रमाइरहेको देखा परेको थियो ।

भिडियो हेर्नुहोस: