रियलका नयाँ खेलाडी मिलिटोलाई पत्रकार सम्मेलनमा रिंगटा लागे पछि (भिडियो सहित)

रियल म्याड्रिडका नयाँ खेलाडी इडर मिलिटोको पहिलो पत्रकार सम्मेलनमा रिंगटा लागेर सम्मेलन बिचैमा रोक्न पर्यो ।

ब्राजिलियन डिफेन्डर, जो पोर्टोबाट £४२.७ मिलियनमा रियलमा अनुबन्ध भए, उनले “मलाई रिंगटा लाग्यो” भन्दै कोठा बाहिर निस्के ।

ब्राजिलियन डिफेन्डरलाई रियल म्याड्रिडले आज (बुधबार) आफ्नो खेलाडीको रूपमा सार्वजनिक गरेको थियो ।

भिडियो हेर्नुहोस: